Niharika IT Solution

BOOK /NOTES/NEWS

How to set screen orientation ? स्क्रीन resolution सेटम गर्ने तरिका

          


 1.  स्क्रीन resolution सेटम गर्ने तरिका

ü  सबै भन्दा पहिले desktop मा Right button क्लिक गर्ने त्यसपछि

ü  Screen resolution भन्ने setting मा जाने

ü   अब resolution को size मिलाउने र apply गरेर ok गरिदिने



2. नयाँ file तथा folder बनाउने तरिका

ü  Desktop मा right button क्लिक गर्ने त्यसपछि new भन्ने option मा जाने

ü     विभिन्न किसिमको file तथा folder बनाउने option हरु देखिन्छन त्यसबाट

  folder तथा file हरु बनाउने