ü सबै भन्दा पहिले desktop मा Right button क्लिक गर्ने त्यसपछि
ü Screen resolution भन्ने setting मा जाने
ü अब resolution को size मिलाउने र apply गरेर ok गरिदिने
2. नयाँ file तथा folder बनाउने तरिका
ü Desktop मा right button क्लिक गर्ने त्यसपछि new भन्ने option मा जाने
ü विभिन्न किसिमको file तथा folder बनाउने option हरु देखिन्छन त्यसबाट
folder तथा file हरु बनाउने