Niharika IT Solution

BOOK /NOTES/NEWS

How to turn on Computer ? कम्प्युटर अन गर्ने तरिका

 





How to turn on Computer ? कम्प्युटर अन गर्ने तरिका

१.       सबै भन्दा पहिले कम्प्युटरको power supply  अन गर्ने त्यसपछि CPU मा भएको power button  थिच्ने गर्ने .

 

How to Shutdown Computer ?कम्प्युटर बन्द गर्ने तरिका

१.कम्प्युटरमा भएको start button( जुन चाई कम्प्युटरको बाया पट्टी को कुनामा हुन्छ) मा क्लिक गर्ने दायाँ पट्टीको भागमा रहेको shutdown button क्लिक गर्ने र कम्प्युटर shutdown हुन्छ

 

How to make icon Larger and Smaller ?

sDKo'6/sf] icon sf] ;;;;:ffO{h 7'nf], :f;fgf] kfg]{ tl/sf

!= Desktop df uP/ Right Button lSns ug]{

@=View eGg]  Option df Curser lnP/ hfg] ToxfF ltn cf]6f Option , Large, Medium / Small b]lvG5 .

१.       अब आइकोन सेट गर्नको लागि आफ्नो इक्क्षा अनुसार large अथुवा medium वा small  select गर्ने .


 

Desktop अईकोन showhide गर्ने तरिका

Desktop मा गएर right button क्लिक गर्ने

१.       View भन्ने option मा cursor लिएर जाने त्यहाँ Show Desktop Icon हुन्छ

Icon देखाउनलाई Tick लगाउने र लुकाउन Tick चिन्न हटाई दिने